गजल- आउ संगसंगै जाउ
बाटो कठिन छ काटन आउ संगसगै जाउ केहि मनका पिर ब्यथा साट्दै संगसंगै जाउ सुने छु मैले साथ दिदैन जीन्दगी भर कसैले लामो छ जीवन क्षणभर भएनी संगसंगै जाउ …
बाटो कठिन छ काटन आउ संगसगै जाउ केहि मनका पिर ब्यथा साट्दै संगसंगै जाउ सुने छु मैले साथ दिदैन जीन्दगी भर कसैले लामो छ जीवन क्षणभर भएनी संगसंगै जाउ …
पुनार्जन्को रहस्य भाका, भुल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो, आयो टप्प…
मिलनका सुखद पलका लागी तडपाइमा थिए तिमि आउछौ भनिकन पुरै रात बिदाइमा थिए जर्जर बनेर बसेको माया पिरती जन्मे छ दिलमा लामो सुखा खरेडीपछि बर्षादको पर्खाइमा थिए । …
१२. ॐ कार को रहस्य सत्यको एउटै नाम हो ओमकार ॐ ्र यो (ॐ) कारलाइ सनातन देखि आत्मसात गरेको पाइराखेका छौ ्र हिन्दु, बौध्द र जैनहरुले समेत ओमलाइ अघि सारेर…
सायद म तिमीसंग भेटन पाउने छैन हे प्रिय बात गर, सुन्न फेरी पाउने छैन नसोध मलाइ यहाँको हालखबर के छ ? जताततै कोरोना, अस्पतालमा बेड छैन । घांटीमा…
मन र आत्माबाट उत्पन्न हुने बिषयगतको लौकिक वा पारलौकिक बिषयको जानकारी प्राप्त गर्नुलाई ज्ञान भनिन्छ । शास्त्रहरूको अध्ययनबाट हुने आत्मबोध तत्वज्ञान वा आत्मा साक्षात्कारलाइ पनी ज्ञान भनिन्छ । ज्ञान…
कबिता- यमराज बन्दै छ कोरोना ! बगैचामा फुलहरु उस्तै फुलेका छन जिबजन्तु निस्फिक्री भइ चरेका छन चराहरु मस्त भै गगनमा उडेका छन खुलेर निलो आकाश, स्वच्छ छ पवन …
एक जना मेरो मित्रले साहित्य समाजका पदाधिकारीहरुको आतिथ्यमा दिनुभएको एक पारिबारिक भोज आयोजना गर्नु भएको थियो । मलाइ त्यो जमघट खानपिनमा मेरो परिवारलाई समेत बोलाइएको थियो । म मेरी पत्नी…
भाइरसको महामारीबाट बचौ सबै हई एक आपसमा टाढा भै, हात गोडा धोई घरमा ताला लगाउ बसौ योग ध्यान गरि समयले कोल्टो फेर्छ बस्नु पर्छ धर्य गरि पाहुना जान हुन्न,…
“ संसारको इतिहासमा करोना भाइरस आज मृत्युको कहर बनेर मानव सभ्यता बिनास गर्न उद्दत भैरहेको छ । पृथ्बीको कुनै कुना छैन होला यसले आतंकित नबनाएको होस् ! मानव सभ्यताको…