Tag: Muktak

मिठो जहर

कुरा लगाउनेले घुमाएर उल्टो गर्छन कहिले यताको कहिले उताको ठाउ सार्छन मित्र हुन् भन्दैमा कहा हुन्छ र हजुर सम्बन्धमा पनि उनले मिठो जहर छर्छन !

इमान

लाज शरम पचाएर ढाँटछन उनि कैची चलाएर इमान काट्छन उनि फाइदा मिल्यो भने के फरक पर्छ थुकेको थुक पनि चाटछन् उनि

मुक्तक-मदहोस

डुबे पनि नसामा मान्छे ,होस् हराएको मैले देखिन सुन्दर थुंगा फुलको भन्दै आगो खेलाएको मैले देखिन नसामा थिए म होस् थिएन भन्नु सबै बकबास हो चुरोट सल्काउदा नसामा जुँगा जलाएको…

मुक्तक-प्रवृति

दाजु बोलि टर्रो फिटकिरी झैँ ब्यबहार हेर्दा निम जस्ता लाइन पाए चंकी हाल्ने बिजलिका चिम जस्ता कट्टु फेर्न परे पनि आखा गाडछन् बजेटमा मान्छे हेर्दा ठ्याक्कै बजेटवाला हाकिम जस्ता

मुक्तक -औकात

दाजु दाजुभाई साख्खै भन्थे थर मिलाउथे जात मिलाउथे / दर्शन गरे काका भन्थे बाको पाउमा माथ मिलाउथे // पर्खाल ठडीदो रहेछ मान्छे बीच औकात थपघट भएपछी / नमस्ते फ़र्काउन्नन् अचेल…

मुक्तक: जीन्दगी

रुद्र ज्ञवाली- शान्त स्थिर अवविचालित अर्धमुदित नैन होस् जिन्दगि भोको नाङ्गो तन तर मनमा अमन चैन होस् जिन्दगि आफ्नो लागि मात्र मान्छेले एक्लै बाच्नु के सार भो आफै जलेर आलोक…