दाजु

रुद्र ज्ञवाली-
रुद्र ज्ञवाली-

दाजुभाई साख्खै भन्थे थर मिलाउथे जात मिलाउथे /
दर्शन गरे काका भन्थे बाको पाउमा माथ मिलाउथे //
पर्खाल ठडीदो रहेछ मान्छे बीच औकात थपघट भएपछी /
नमस्ते फ़र्काउन्नन् अचेल पहिले हात मिलाउछन //

Leave a Reply