रुद्र ज्ञवाली- लाज शरम पचाएर ढाँटछन उनि कैची चलाएर इमान काट्छन उनि फाइदा मिल्यो भने के फरक पर्छ थुकेको थुक पनि चाटछन् उनि Post navigation मुक्तक-प्रमाण-पत्र मिठो जहर