रुद्र ज्ञवाली- डुबे पनि नसामा मान्छे ,होस् हराएको मैले देखिन सुन्दर थुंगा फुलको भन्दै आगो खेलाएको मैले देखिन नसामा थिए म होस् थिएन भन्नु सबै बकबास हो चुरोट सल्काउदा नसामा जुँगा जलाएको मैले देखिन Post navigation मुक्तक – प्रतिभा मुक्तक- ठुलो मान्छे