रुद्र ज्ञवाली- को आफन्त को हो बैरी यसै भन्न सकिएन | कति आए कति गए हिसाब गन्न सकिएन | तौलादो छ परिभाषा मानिसको पैसासँग | त्यसैले त यहा ठुलो मान्छे बन्न सकिएन || Post navigation मुक्तक-मदहोस मुक्तक-प्रमाण-पत्र