दाजु

रुद्र ज्ञवाली-
रुद्र ज्ञवाली-

बोलि टर्रो फिटकिरी झैँ ब्यबहार हेर्दा निम जस्ता
लाइन पाए चंकी हाल्ने बिजलिका चिम जस्ता
कट्टु फेर्न परे पनि आखा गाडछन् बजेटमा
मान्छे हेर्दा ठ्याक्कै बजेटवाला हाकिम जस्ता

Leave a Reply