पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

कुरा लगाउनेले घुमाएर उल्टो गर्छन
कहिले यताको कहिले उताको ठाउ सार्छन
मित्र हुन् भन्दैमा कहा हुन्छ र हजुर
सम्बन्धमा पनि उनले मिठो जहर छर्छन !

Leave a Reply