रुद्र ज्ञवाली-
शान्त स्थिर अवविचालित अर्धमुदित नैन होस् जिन्दगि
भोको नाङ्गो तन तर मनमा अमन चैन होस् जिन्दगि
आफ्नो लागि मात्र मान्छेले एक्लै बाच्नु के सार भो
आफै जलेर आलोक छर्ने अन्धकारको मैन होस् जिन्दगि