रुद्र ज्ञवाली-
रुद्र ज्ञवाली-

पाए माछा खाने नपाए कुर खाने
पाए टाउको सदर नपाए खुर खाने
मान्छे कस्ता आए है हाम्रो मुलुकमा
लासबाट पनि उठाएर दस्तुर खाने

Leave a Reply