Tag: kabita

अंह मैले कबिता लेख्न सक्दिन !

मेरा आफन्तहरु ! मेरो देशमा चुलो नबलेर भोक भोकै भएको बेला अस्पतालमा औषधि नपाएर छटपटिएको बेला सुत्केरी गराउन अस्पताल लैजान नपाएको बेला सुत्केरी हुन् नसकी आमा र सन्तान मरेको बेला…

कविता- दशैको शुभकामना !

दशैको शुभकामना बादल छाटिदै छ, बर्षा मन्थर भैरहेको छ रात छिपिदै क्षितिजमा लाली चढीरहेको छ धानका बाला झुलेर, नवदुर्गा आइरहेको छ नाकाबन्दी भएपनी दशैँ नजिकै आएको छ ऐलेको दशैँ यस्तै…

जात कसले बनायो

इश्वरले त महाशय जगत बनायो जगतलाई जीवन दियो प्राणी बनायो वनस्पति बनायो न जात बनायो न वर्ण बनायो इश्वरले फगत मान्छे बनायो   जब अप्रेसन कोठामा हुन्छ मान्छे रोगले रगत…

जिन्दगीको अन्तिम दिन !

अन्तिम दिन ! छटपटिई रहेको छु आफ्नै छानोले च्यापिएर रोइकराउदै गुहार मागी रहेको छु कराएर काखको छोरो उछिटिएर कुनामा फसेको छ ढोकै नेर लडेकि छन् ठुली दलिनले च्यापेर सुस्तरी सुस्तरी…

कविता-आमा बन्यौ निष्ठूर

सम्वत् साल थियो बहत्तर नयाँ बैशाख मैन्हा थियो बाह्रौं सौर्य गते र सप्तम तिथी आकाश मैलो थियो छुट्टीमा शनिवारको दिन सबै सामान्य लाग्थ्यो तर घुम्दै बाह्र थियो सुई समयको काँपिन्…

कविता-नया बर्षको शुभकामना !

प्रत्येक बर्ष आउने नयाँ बर्षले सिवा बुढो बनाउने काम बाहेक केहि गरेंन | आगो साल भाग्यले साथ् दिने छ भन्ने आशामा, यो साल पनी बिनासित्ती बितेर गयो | नया क्यालेन्डर…

कविता-भुडी भर्ने ……

प्रजातन्त्रका लागि मरिमेटने मेरा आफन्त गुमाए | यसले पनि केहि दिन सकेन अनि गणतन्त्र समाए| दशौ बर्ष प्रजातन्त्र प्राप्तिको लागि लडेरै भिडेरै गुमाए | नेताको बादरे तमाशा हेरेर, दशौ बर्ष…

कविता-मेरो देश नेपाल

चांदी सरह चम्किरहेछ हिम शृंखला सगरमाथा चुलिएको छ मेरै देशमा शान्तिका बिगुल फुकिरहेका इश्वर बुध्दको जन्म भएथ्यो मेरै देशमा जीवन धन्यबनाउदै तिर्थ स्थलहरु पशुपति मुक्तिनाथ छन् मेरै देशमा प्रकति छटा…

आखिर के हो त प्रेम ?

आखिर के हो त प्रेम ? जति पिउदै गरे पनि नरित्तिने मायाको सागर हो प्रेम आकर्षण सरस एक शुखानिभुत मायाको राज हो प्रेम आशा भरोशा अनि न्यानो स्नेह माया को…