पुन्डरी  अर्याल
पुन्डरी अर्याल

आखिर के हो त प्रेम ?
जति पिउदै गरे पनि नरित्तिने मायाको सागर हो प्रेम
आकर्षण सरस एक शुखानिभुत मायाको राज हो प्रेम
आशा भरोशा अनि न्यानो स्नेह माया को आड हो प्रेम
निरन्तर बगिरहने खोला जस्तै मायाको गति हो प्रेम
सुखद क्षणको अनुभूतिमा रमने मायाको शैली हो प्रेम
यो त जीवन जिउने अचम्म मायाको रसायन हो प्रेम
प्रेम दिवश सन्दर्भमा
पुण्डरी अर्याल
न्युयोर्क
०२/१४/२०१५

Leave a Reply