ढुकढुक मुटुको चालसँगैचिसो सास भित्रिँदै–बाहिरिँदै,तातोपन लिएर नासाबाट निस्कँदामस्तिष्कका नसा नसामाबिगतका नचाहिँदा स्मृतिहरूफेरि उठछन । जेलिँदै–जेलिँदै सान्गलो जस्तै रातको अन्धकार निलिँदै जाँदाबरदानमा आउँछ, एक अनिदो रात। चकमन्न रातको औडाहा भित्रहिजो, आज र…