आफ्ना संग यति नजिक बन जहा प्यार बनि रहोस
टाढा भएपनि आफ्नो आगमनको आशा बनि रहोस

राखौ आशा भरोशा उनिसंग आफ़्नाबाट हुने जति
आशा भरोशा टुक्रिय पनि तर नाता न टुक्री रहोस

गरौ सहयोग यति उन्लाई फिर्ता नआउने भए पनि
जति दिइन्छ तेतीले आफुलाई कुनै फरक न परोस

दिने मान्छे महान हुन्छ भन्ने कुरा हेक्का राखे हुन्छ
फिर्ता मागेर आफुलाई नै तुच्छ बनाउन न परोस

कुनै बेला सानो सहयोग जिन्दगीकै अति ठुलो हुन्छ
सकिन्छ भने पराइलाई पनि सहयोग गर्न पाई रहोस

० ८ /०६/२०१७

Leave a Reply