Author: Pundary Aryal

मर्ने डर छोडी दिए

बाची रहन कै लाइ मैले मर्ने डर छोडी  दिए खुशी जीवनका लागी मैले मर्ने डर छोडी दिए   माया गर्छु जगतलाई माया छर्छु  संसारमा प्रेम गर्छु सबैलाई त्यै भएर इर्श्या छोडी…

नाटक कतिन्जेल गर्छौ साथी 

माथि पुगेर आफ्नै धरातल कतिन्जेल भुल्छौ साथी  बेइमानिको कमाइमा राज कतिन्जेल गर्छौ  साथी    आफु माथि पर्दा सबै कुरा भयो न्यायोचित भन्छौ तल पर्नेबित्तिकै किच किच कतिन्जेल गर्छौ साथी   …

उ निक्लिएको थियो

छाहरीको खोजीमा उ निक्लिएको थियो गर्मीको भुङ्ग्रोबाट उ निक्लिएको थियो   थुप्रै कुण्ठा मनमा , थिए मनमा राको गुम्सिइ भित्र भित्रै उ निक्लिएको थियो   खुला आकाश भित्र, सितल छहारीको…

आफ्नै देश बसेर

बन्ने भए देश बनाउथे आफ्नै देश बसेर भाग्न पर्यो गुण्डाराज सिंडीकेटले कसेर   भए भरका दलालै  इमान छैन कसैको नेता जती फटाहा गुण्डा के हुन्छ बसेर   धेरै जसो कर्मचारी…

गजल के हो? र कसरी लेख्ने?

( गजल लेख्ने केहि आधारभूत ज्ञान हुन पर्दछ ।  गजल के हो र कसरि लेख्ने भन्ने सामाग्री  मेरो पेजमा कैद गरेको छु ।   यो  नेपाल गजलबाट साभार गरिएको हो । तपाइँ पनि…

प्रशंसित बन्दै ‘कलेजो फेरेको मान्छे’

प्रशंसित बन्दै ‘कलेजो फेरेको मान्छे’ आइतवार, चैत्र ७, २०७२ नरेश के.सी, भैरहवा, चैत्र ७ । ‘कलेजो फेरेको मान्छे’ का कृतिकार पुण्डरी अर्यालको भैरहवामा प्रशंसा भएको छ ।सिद्धार्थ साहित्य परिषद्को १८४…

एनआरएन

व्यंग कविता !!   डलर कमाएको देखाउन एनआरएनमा पसेको नाम अनी चर्चा चलाउने रहरले चुनाबमा उठेको अरुमा त साच्चै काम गरि  देखाउन पर्छ ठुलाकुरा गर्न पाइन्न सानामा अल्झिन पर्छ  …

मेरो एउटा साथि छ !

मेरो एउटा साथि छ ! जसले मेरो स्वास्थको बारेमा सोधिरहन्छ । जसले मेरा बारेमा सदा चिन्ता गरिरहन्छ  । उसले कहिले नी सोचेन मसंग फाइदा लिन उसले कहिले सोचेन मलाइ होचो…

मजदुर !!!

  मजदुरका कर्मले यी उन्नति फलेका छन यहा यिनैका पसिनाले शहरका महल खडा भै जहा आकाशचुम्ने महल यिन्ले खडा गरेका हुन यहा अन्नका भकारी यिनैका बलले भरेका हुन यहा  …