बैकुण्ठ राज आचार्यज्यु को कविता संग्रह” न्यास्रो जन्मभूमिको” को समिक्षा सहितको श्रष्ठा सम्मान कार्यक्रममा मलाइ पनी श्रष्ठाको रुपमा सम्मानको आमन्त्रण आयो । पहिला त् अचम्म परे । म टेक्सासमा बसाइसराइ गरेकै बर्शदिन पनि भएको छैन । मेरो “कलेजो फेरेको मान्छे”पुस्तकको बारेमा कार्यक्रमका बरिष्ठ व्यक्तित्व प्रभात दीक्षितजीलाई कृष्ण ज्ञवालीजीले सुनाउनु भएको रहेछ । दीक्षितजी मदनमणि दिक्षितका भतिज भएकैले पनि वहा बरिष्ट साहित्यिक व्यक्तित्व हुनुहुन्छ र वहाले प्रवासमा रहेर नेपाली साहित्यमा सेवा गर्ने वा सृजना गर्ने  श्रष्ठाहरुलाई सम्मान गर्नु पर्छ र टेवा पुर्याउने पर्छ भन्ने हेतुले श्रष्ठा साँझ समुह खडा गरेर कार्याक्रम गर्दै आइरहनु भएको रहेछ । म पनि सो कार्यक्रममा समाहित भै श्रष्ठाको रुपमा सम्मानित हुन् पाउदा गौरवान्वित भएको महसुस गरेको छु ।

 

 

धन्यवाद श्रष्टा सम्मान कार्यक्रमका आयोजक संस्थाहरु

श्रष्टा साझ, हिमालय खवर तथा नेपाली समाज टेक्सासलाइ  

Leave a Reply