FacebookTwitterGoogle+Share

दाजु दाजुभाई साख्खै भन्थे थर मिलाउथे जात मिलाउथे / दर्शन गरे काका भन्थे बाको पाउमा माथ मिलाउथे // पर्खाल ठडीदो रहेछ मान्छे बीच औकात थपघट भएपछी / नमस्ते फ़र्काउन्नन् अचेल पहिले हात मिलाउछन //

पुस्तक समीक्षा आदरणीय सभापति महोदय, उपस्थित साहित्यप्रेमि महानुभावहरु, कलेजो फेरेको मान्छे, नेपाली साहित्यरुपी आकाशमा नविन ताराको रुपमा उदाएको छ । कृति पढ्दै जादा यर्थाथपरक घटनाले रसाएका आखा तथा हृदस्पर्शी मनोभावना अन्तिम पाना सम्म धाराप्रवाहरुपमा दौडिरहेका छन् । लेखकको यो कृतिमा मसी होइन कलम मार्फत आसु छचल्किएका छन् । नेपाली साहित्य …

बन्दना: शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम विश्वाधारम गगन सदृश्यम मेघ बर्णम सुभान्गम लक्ष्मिकान्तं कमलनयनम योगिर्भिन्दा नगम्यम बन्दे बिष्णु भवहरम सर्बलोकै नाथकम त्वमेव माता च पिता त्वमेव | त्वमेव बन्धु च सखा त्वमेव || त्वमेव बिद्या द्रविणम् त्वमेव | त्वमेव सर्वम् मम देव देव || श्लोक १ धृष्टराष्ट्र उवाच धर्मक्षेत्रे कुरूक्षेत्रे समवेता …

रुद्र ज्ञवाली- शान्त स्थिर अवविचालित अर्धमुदित नैन होस् जिन्दगि भोको नाङ्गो तन तर मनमा अमन चैन होस् जिन्दगि आफ्नो लागि मात्र मान्छेले एक्लै बाच्नु के सार भो आफै जलेर आलोक छर्ने अन्धकारको मैन होस् जिन्दगि

मेरो पुनर्जन्मको वकपत्र उहीं सहर, उहीं अपार्टमेन्ट, उहीं कोठा र उहीं ओछ्यान । उनै मान्छे र उहीं वातावरण । तर पनि एक किसिमको उर्जा प्रवाहित भइरहेको छ मन भित्र । अपूर्व उमङ्ग छाइरहेछ नसानसामा । मिठो उत्साह छ । आसाका किरणले पोतिंदैछ यो मन । बााच्न पाउनुको खुशीमा सरोवर छ …

            नसोध यो मन कहाँ टुटेको छ कहा भाचिएको छ थाहा भएन जीवन कसको लागि साचिएको छ नसोध भै गो हालखबर यो जिन्दगीको नसोध मरिएको छैन अझै त्यसैले त बाचिएको छ

न्यूयोर्क, मंसिर १ । लिभर सिरोसिस भएर ‘यू आर गोइङ टु डेथ’ भनेर डाक्टरले भनेका भैरहवाका पुण्डरी अर्यालले मृत्युलाई जितेपछि मृत्युसँगको स्पर्शको अनुभव समेटिएको पुस्तक ‘कलेजो फेरेको मान्छे’ न्यूयोर्कमा एक कार्यक्रमका बीच आफ्नै उपचारमा संलग्न डाक्टरको हातबाट विमोचन गराएका छन् । लिभर सिरोसिसबाट पीडित भएपछि झण्डै दुई वर्षको समय अमेरिकाकै …

कलेजो फेरेको मान्छे होमनाथ सुवेदी वुडब्रिज, भर्जिनिया ११/११/२०१४ श्री पुन्डारी अर्यालको “आज कलेजो फेरेको मान्छे” पुस्तकको नाम सुन्दासाथ मलाई ‘फ्योदार मिखाइलयविच दोस्तोयेव्स्की’को नाम याद आयो । ‘फ्योदार मिखाइलयविच दोस्तोयेव्स्की’ ११ नोभेम्बर १८२१, मास्कोमा जन्मे र नौ फरवरीमा १८८१ म ५९ वर्षमा मरेका एक विश्वप्रसिद्ध रसियन लेखक हुन् । उनको नाम …

            जिउनु छ जिन्दगि अब लासका कुरा नसुनाउ बाँच्नु छ वर्तमानमा इतिहासका कुरा नसुनाउ मान्छे भएर मान्छे जस्तै बाँच्ने रहर मेरो नसुनाउ भो धर्तीलाई आकाशका कुरा नसुनाउ  

          मेरो प्रिय अलि नजिक आउ , मेरो हात समाउ आज तिलाई अघाउन्जेल हेर्न देउ सुन्दर त तिमि छदै छौ तिमि भित्रका सुन्दरता नियाल्न देउ के थाहा , यो रात जिन्दगीको,अन्तिम रात पनि हुन् सक्छ ! मेरा दुखसित संगसंगै लडीकी थियौ , मेरा अभावसित संगसंगै जुदिकी …