Best herbal for sinus and diabetes ?

Abhijaalo अभिजालो Common Name : Abijalo, Tropical chickweed. Botanical Name : Drymaria cordata अभिजालोको पन्चाङ who;e plant use गर्न सकिन्छ | यो on the ground जालो जस्तै भएर फैलिन्छ् | यो नेपाल्मा hills and tarai ma पाउन सकिन्छ | यो headache दुखाइ र sinus headache पिनास्को लागी अचुक औशधी मानिन्छ | यो plant रिसर्चले पनि अप्रुफ गरेको छ |Antidiabetic activity streptozotocin, type 2 diabetes besides अल्सर, टाउको दुखाइ, नेफ्राइटिस, kidney bikar र महिला बांझपन, निद्राको विपेप्टिक कार, आघात, र बच्चाहरु मा ज्वरो अवस्था को उपचार मा प्रयोग गरिन्छ, यो बिरुवा rugha khokima, bronchitis टाउको दुखाइ लगायत विभिन्न रोगहरु को उपचार मा पनि प्रयोग गरिन्छ। side effects :do not use for pregnant women and breast feeding mothers: