kattha(khayar) kadira ( Acacia catechu) Use in medicine and dying rang rogan tenning. Acacia catechu, phytochemicals, bioactivities, natural antioxidant, antimicrobial Catechu contains chemicals that might reduce swelling and pain. They might also have antiviral and antibacterial effects. पखाला चल्दा : कत्थालाइ पानीमा उमालेर खायो भने पखाला रोक्न मद्दत गर्दछ । रुघा खोकी : कत्था, बेसार र चिनी मिसाएर मुखमा राखी चुसी राखे खोकी लाइ संच गर्दछ । मलेरिया : पटक पटक कत्थाको टुक्रालाइ चुसी राखे मलेरियाको जवारो निको हुन्छ । गला र घाटीको समस्या : सेतो कत्थाको पाउडर दिनमा पांच छ पटक मुखमा राखेमा संच हुन्छ \ दांत र गिजाको समस्या : तोरीको तेलमा कत्था मिसाएर दांत र गिजालाइ मालिस गरे गिजा र दांत दुखेको संच गर्न मद्दत गर्दछ । काटेको, खुलिएको घाउमा: कत्थाको धुलो राखेमा घाउ छिटो निको हुन्छ । पायल्स : कत्था पाउडरलाई मिसाएर तामाको भाँडोमा राख्नुहोस् र छिट्टै राहतको लागि प्रभावित ठाउँमा लगाउनुहोस् । सन्चो हुन्छ | महिलाको सेतो पानि बग्ने : कत्थाको पाउडरमा मह मिसाएर खादा यो रोग संच हुन्छ | दम र स्वास फुल्ने : कत्थाको पाउडर, बेसार र महलाई बराबर मिसाएर 2 चम्चा दिनमा दुइ पटक खादा आराम हुन्छ | साइड इफेक्ट : प्रेसर कम हुने व्यक्तिले नखानु होला | यसले अरु प्रेसर कम गर्न सक्छ | गर्भवती महिलाले प्रयोग नगर्नु होला | ब्रेस्ट फिडींग गर्ने आमाले पनि नखानु होला | एलोपेथि औषधि खाने बिमारीले डाक्टर को सल्लाह लिएर मात्र खानु होला |