नागाओं का रहस्य

Share

शिव रचना त्रय को दोश्रो भाग नागाओं का रहस्यलाइ सरसर्ती पढे । यस पुस्तक का लेखक अमीशको बारेमा अघिल्लो पुस्तक मेलुहा के मृत्युन्जयको समिक्षामा उल्लेख गरेको थिए । यो पौराणिक कथाका आधारित औपनासिक साहित्यिक पुस्तकले साहित्यिक जगतमा मिथक पात्रहरुलाई समाबेस गरेर सम्पूर्ण बस्तु स्थितिलाइ दरिलो तर्कका साथ पत्यारिलो बास्तबिक अबस्थालाइ …

मेलुहा के मृत्युन्जय

Share

शिव रचना त्रय : मेलुहा के मृत्युन्जय , नागाओं के रहस्य र वायुपुत्र कि शपथ यी तिन पुस्तक म नेपालबाट फर्कदै गर्दा रुद्रदाइले मलाइ दिनु भएको थियो / यी पुस्तकका लेखक अमिश त्रिपाठी हुन । भारतीय मुलका त्रिपाठी बम्बैमा जन्मेर, रौर्केला उडिसामा हुर्केका हुन् उनको जन्म अक्टुबर १८, १९७४ भएको …

योगमाया

Share

डिसेम्बर २०१७ मा नेपालमा गएका थियौ । मेरो नेपालको बसाइ सकेर अमेरिकाको लागी काठमाण्डौ आइसकेको थिए ।  त्यसैको दुइ दिनपछिको फ्लाइट थियो । निलम बैनीले योगमायाको बिमोचन हुदै छ । तपाइँ जसरि भए पनि आउनुस भनेर दुइ चार पटक फोन गरिरहेकी थिइन ।  उनले भर्खरै प्रकाशित गरेको योगमायाको बिमोचन भृकुटी …

समिक्षात्मक भूमिका – अन्तिम प्रहरमा विचरण गर्दा

Share

  अन्तिम प्रहरमा विचरण गर्दा ‰बालकृष्ण भट्टराई कवि परिचय तत्कालीन लुम्बिनी अञ्चल, रूपन्देही जिल्ला, शङ्करनगर गा.वि.स. (हाल तिलोत्तमा नगरपालिका) निवासी ममतामयी माता खिमादेवी अर्याल र श्रद्धेय पिता यज्ञप्रसाद अर्यालका पुत्ररत्नका रूपमा वि.सं. २०१९ साल ज्येष्ठ २९ गते सोमवार यस पृथ्वीमा पर्दापण गरेका पुण्डरीप्रसाद अर्याल वि.सं. २०४४ सालदेखि बर्मेली टोल भैरहवामा …

श्रष्ठा सम्मानको लागि धन्यबाद !

Share

बैकुण्ठ राज आचार्यज्यु को कविता संग्रह” न्यास्रो जन्मभूमिको” को समिक्षा सहितको श्रष्ठा सम्मान कार्यक्रममा मलाइ पनी श्रष्ठाको रुपमा सम्मानको आमन्त्रण आयो । पहिला त् अचम्म परे । म टेक्सासमा बसाइसराइ गरेकै बर्शदिन पनि भएको छैन । मेरो “कलेजो फेरेको मान्छे”पुस्तकको बारेमा कार्यक्रमका बरिष्ठ व्यक्तित्व प्रभात दीक्षितजीलाई कृष्ण ज्ञवालीजीले सुनाउनु भएको रहेछ । …

अविजित  -विप्लव प्रतीक  

Share

               डालस बसाइ सरेपछि, आफु बस्ने टोलमा नेपाली मित्रहरुको खोजी गरिरहेकै थिए । डालसमा धेरै संख्यामा नेपाली  भएको त सुनेकै थिए । तर हामीले लिएको बासस्थान भने नर्थ डालासको मिकिनीमा परेको रहेछ । डालासको अरबिन, फोर्थ ओर्थ, युलेस, प्लानोमा त मेरा परिचित मित्रहरु हुनुहुन्छ …

प्रशंसित बन्दै ‘कलेजो फेरेको मान्छे’

Share

प्रशंसित बन्दै ‘कलेजो फेरेको मान्छे’ आइतवार, चैत्र ७, २०७२ नरेश के.सी, भैरहवा, चैत्र ७ । ‘कलेजो फेरेको मान्छे’ का कृतिकार पुण्डरी अर्यालको भैरहवामा प्रशंसा भएको छ ।सिद्धार्थ साहित्य परिषद्को १८४ औँ नियमित संगम कलेजो फेरेको मान्छे विशेषको रुपमा मनाउँदै वरिष्ठ साहित्यकारहरुले उनको लेखनकला र जीवन जिउने कलाको प्रशंसा गरेका हुन् …

पुस्तक समिक्षा – महको म पुस्तक

Share

महको म पुस्तक समिक्षा October 30, 2017 विचार/विश्‍लेषण नेपालका सुविख्यात हास्य कलाकार मह जोडीका मदनकृष्ण श्रेष्ठको “महको म” शिर्षकको आफ्नो जिबनी पुस्तक मदन कृष्ण श्रेष्ठको टिभी इन्टरभ्यु देखेर सुनेपछि यो पुस्तक चाडै नै पढन पाए हुन्थ्यो भन्ने चाहना भयो । मेरा सम्धी डा. प्रा. बिष्णु प्रसाद खनाल अमेरिका आउदै हुनुहुन्थ्यो, …

समिक्षा-निलम कार्की निहारिकाको “चीरहरण”

Share

चीरहरण (उपन्यास) निलम कार्की निहारिकाको चिरहरण पुस्तक हातमा परेपछि यसलाई पढने र यसलाई बुझ्ने क्रममा आफुले भेटाएका कुराहरुलाई अक्षरमा लिपि गर्ने जमर्को गरेको छु | यसलाई पुस्तक समिक्षा भनेर मैले भन्ने गरेको छैन | पुस्तक पढे पछी आफुलाई लागेका खस खस मेटाउने तृष्णा मात्रै हो | पाठकले साच्चै नै समिक्षा …

रुद्र ज्ञवालीको कथा संग्रह “पात्रहरु” पढेपछि

Share

कथाकार “पात्रहरु” सिध्दार्थ नगर, भैरहवा निवासी जानेमाने कथाकार रुद्र ज्ञवालीको कथा संग्रहको रुपमा ”पात्रहरु” साहित्यकार वृतमा भैरहवामा बिमोचन भएरै छाड्यो | यो कथाको मुख पृष्ठमा कालो मसि र निलो मसिले छापिएकोमा पात्रहरु र रुद्र ज्ञवाली लेखेको अक्षर सेतो छ | निलो पृष्ठभूमिमा कालो मसिमा कलाकार गणेश कुमार जिसीले कथाको भावलाइ …