भर्खरै प्रकाशित भएको मेरो तेश्रो कृति  “अध्यात्मको बाटोमा” पुस्तकको अध्ययन गरि श्री तारा प्रसाद शर्माजीले  पठाउनु भएको पुस्तक प्रतिक्रिया जस्ताको तस्तै समावेश गरिएको छ । यो पुस्तक केहि दिनमा गुगल  बुकमा समेत उपलब्ध हुने समेत पाठक बर्गमा जानकारी गराउन चाहन्छु । इच्छुक व्यक्तिले पुस्तक प्रतिक्रिया पठाउन सक्नु हुने छ । मैले सबै  मित्रहरुको प्रतिक्रिया  मेरो वेव पेजमा समावेश गर्ने छु ।

लेखक- पुण्डरी अर्याल