स. प्रा- डिल्लीराज भट्टराईज्युले मेरो पुस्तक ‘ कलेजो फेरेको मान्छे ” को समिक्षा मुनलाइट  उच्च आवासीय उच्च मा. वि. सिध्दार्थ नगर , रुपन्देहीको रजत जयन्ति स्मारिका २०७१ मा प्रकाशित भएको रहेछ । स्मारिका पढ्दै जादा यो भेटाएर फोटो खिची मेरो यो पेजमा राखेको छु । यो पुस्तकको बारेमा सकारात्मक टिप्पणी सहित समिक्षा गरिदिनु भएका  आदरणीय सर मित्र प्रा डिल्लीराज भट्टराईज्यू  लाई धन्यवाद सहित आभार व्यक्त गर्दछु ।

 

 

Leave a Reply