राहत सामाग्री रोक्दै हुनुहुन्छ ? किन ? के गर्न खोजेको हो ?
सम्पुर्ण विश्वका नेपालीको भावनाको कदर गरियोस | बिदेशमा छरिएर बसेका नेपालीको भावनाले आफ्नो गास कटाएर जमा गरेर रकमले वास्तविक भूकम्प पिडित जनताबीचमा पुग्न सकोस भनेर प्रवासी नेपालीका अध्यक्ष शेष घलेलाई…