HomePage

कलेजोको रोग

कलेजोको रोग मानव अङगमा सबै भन्दा ठूलो र महत्वपूर्ण अङग भनेकै कलेजो हो । शरीर सञ्चालनमा यसको महत्वपूर्ण भुमिका हुन्छ । यो बिना शरीर बाँच्न असम्भव छ । यो शरीरको दाहिने भागको करङ्को भित्र दाहिने पेटको माथी हुन्छ । करिब ३.५ पाउन्ड र रातोरखैरो रङ्को कलेजो छुादा चिल्लो र नरम अनुभव गर्न सकिन्छ । कलेजो अग्न्याशय, पित्तथैली भनेको यस्तो अङग हुन्, जुन एकआपसमा मिलेर काम गर्दछन् । यिनीहरूको अनोन्याश्रित सम्बन्ध…
पुरा पढ्नुहोस-

मधुमेह (diabetes)

मधुमेह (diabetes): डाइबेटिज २ किसिमको हुन्छ | मधुमेह टाइप १ एक ; मधुमेह टाइप एक हो भनेर पत्ता लगाउनु भनेको हाम्रो पेक्रैज(pancreas)ले आबस्याकता अनुसार इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने बुझ्नु पर्दछ | त्यसैले आफ्नो रगतमा ग्लुकोज लेबेल मोनिटर हेरेर डाक्टरको सल्लाह अनुसार दैनिक रुपमा इन्सुलिनको सुइ लिनु पर्दछ यो प्राय बच्चा र युवा पुस्तामा देखिने गर्छ | शुरुमा देखिने मधुमेहलाई जुवेनाइल (juvenile diabetes) भनिन्छ | यसमा सरिरले इन्सुलिन उत्पादन गर्दैन…
पुरा पढ्नुहोस-

उच्च रक्तचाप: (high blood pressure)

उच्च रक्तचाप: (high blood pressure) उच्च रक्तचापले हाम्रो आर्टेरी(artery)धमनीको भित्तामा प्रयाप्त बल दिन्छ जसले कहिले काही हृदय रोग सम्बन्धि स्वास्थ्यमा समस्या खडा गर्न सक्छ | यो एक साधारण अबस्था हो | जति मात्रामा रगत हाम्रो मुटुमा पम्प गर्छ, त्यति नै मात्राको प्रतिरोधी रगतको प्रवाह हाम्रो धमनी पर्दछ | हाम्रो मुटुले धेरै रगत मसिनो धमनी (artery) मा पम्प गर्दा उच्च रक्तचाप हुने गर्छ | त्यसैले रक्तचापको निर्णय गर्छ | बर्षौसम्म कुनै…
पुरा पढ्नुहोस-

वात (Arthritis)

वात (Arthritis) सरिरमा हुने दुखाइ,शोथ (सुन्निने ) र कडापन हुने लक्षण देखा पर्दछ | यस्ता लक्षण साधारणयता वात अथवा गठिया कारणले हुने गर्दछ | जसलाइ आर्थराइटिस भन्दछन | मानिसमा धेरै किसिमका वात रोग हुने गर्दछन तर यहा प्राय हुने ३ किसिमका वात रोगको बारेमा चर्चा गरिराखेका छौ | 1.ओस्टोआर्थराइटिस(Osteoarthritis) यो रोग साधारणतया हाड जोर्नीमा कमजोरी भै रोग बन्दछ | हाडजोर्निमा असामान्य wear and tear स्थिति भएर हाडजोर्नीको टिस्सु (कोष) नाश…
पुरा पढ्नुहोस-

मोटापा : (obesity)

मोटापा :(obesity) संसारमै भोकै मर्ने मानिसको संख्या भन्दा, सरिरलाइ चाहिने भन्दा बढी खानेहरु मोटापाको कारणले उमेर भन्दा चाडै मरेको भन्ने कुरा बिभिन्न पत्रपत्रिकाबाट हामीले थाहा पाइरहेका छौ | (Fact check: Bloomberg claims more people die of obesity than hunger) . अमेरिकामा यो मोटापाको प्रकोप धेरै नै छ | कोलोम्बिया युनिभर्सिटी र रोबोर्ट वुड जोन्सन फाउन्डेसनको रिसर्चले बताएको बास्तबिक तथ्यांक अनुसार पांच जना अमेरिकन मध्ये एक जना अमेरिकन मोटापाको कारणले मर्दछन…
पुरा पढ्नुहोस-

रोग के हो ?

रोग मानिसको सबभन्दा ठुलो सत्रु हो । कुनै रोग साधारण होलान ऊपचार् पाएमा निधान हुन सक्छ । कुनै रोग यती भयानक हुन्छ । जसले मानिसको सम्पूर्ण जायजेथा बेचेर ऊपचार् गरेर पनि बाँच्न सकिदैन । रोगी त मर्छनै परिवार समेत गरीबी र अभावमा बाच्नु परेको समाजमा प्रसस्त उदाहरण छन । मानिसका धेरै सत्रु हुन्छन । भोक, गरिबी, अभाव ,कुरिती ,कुसस्कार ,जातियता, अन्ध धार्मिक, दुसबिचार, दुस्चरित्र र अन्य समाजका हुने गलत बेबहार…
पुरा पढ्नुहोस-

कबिता- वृक्ष

नआदि कालदेखि उभिएका छन् यी रुखहरु, वृक्षहरु र बनस्पतीहरु कतै मान्छेहरु सास फेर्न नसकेर मर्छन कि भन्दै यो धरती मरुभुमी हुन्छन कि भन्दै औतो जडिबुटी  पाउनन कि भन्दै मान्छेले प्रत्येक पल  फालेका दुषित श्वासलाई बिष पान गर्दै निलेका छन यी रुख, वृक्षहरू खडा छन धरतीमा अनादि कालदेखि आदिबासी बनेर वृक्ष रुख एवं बनस्पति कार्बन खाएर अक्सिजन दिन्छन प्राणीहरुलाइ प्राणीका  हुन प्राण दाता चरा चुरुन्गिका बासदाता मान्छेका चुलो चौका देखि घर…
पुरा पढ्नुहोस-

गजल- नाटक कतिन्जेल गर्छौ साथी

  माथि पुगेर आफ्नै धरातल कतिन्जेल भुल्छौ साथि बेइमानिको कमाइमा राज कतिन्जेल गर्छौ  साथि   आफु माथि पर्दा सबै कुरा भयो न्यायोचित भन्छौ तल पर्नेबित्तिकै किच किच कतिन्जेल गर्छौ साथि   त्यहि कुरा आफुले गर्दा ठिक ठाक छ भनिरन्छौ अरुले सोहि कुरा गर्दा कतिन्जेल रना पर्छौ साथि   गरेको ति पाप नपखाले म्म कहा मुक्ति पाउछौ चैन दिने छैन पापले साधु कतिन्जेल बन्छौ साथि   सुखको सपनामा  हामी जनता सदा…
पुरा पढ्नुहोस-

सबैलाई यस्तै लाग्दो हो !

एउटा गित लेख्ने मन छ गित बन्दै बनेन | तस्विर बनाउने मन छ तस्विर बन्दै  बनेन | राम्रो कविता लेख्ने मन छ राम्रो बन्दै बनेन | निरोगी भइ बाच्ने मन छ रोगले छोड दिएन | खुशी भएर बाच्ने मन छ दुखले साथ छोडेन | नाम कमाउने मन छ | गीतकार भएर, संगीतकार भएर, कवि भएर, लेखक भएर, कलाकार भएर , नेता भएर, खेलाडी भएर, बिध्दान भएर, धनवान भएर, समाजसेवी भएर,…
पुरा पढ्नुहोस-

म को हुँ  ?

यो प्रश्नले लगभग सबै मानिसहरुलाई  सताएकै छ । मलाइ पनि म ससानो हुदा म को हुँ  ? भनेर कहिले काही मनमा आइराक्थ्यो । पछि गएर संसारिक बन्धनमा परिसकेपछि यी प्रश्नको न उत्तर नै  खोज्न थालियो न त चिन्तन नै गरियो । समयसंगै बिचार र प्रसंग फेरिदै जाने रहेछ । म एउटा भौतिक बादी चिन्तन बोकेको मान्छे, जिबनको उत्तरार्ध जब म ४५  बर्षको हुदा कजेको रोग liver cirrhosis को प्रभावले बेहोस…
पुरा पढ्नुहोस-