२२. दालचिनी ( cinnamon)

दालचिनी एउटा आयुर्बेदीय गुन भएको बहुपयोगी मसला हो । दाल्चिनिको बोक्रा, पात, दुवै तरकारी मासुमा मसलाको रुपमा प्रयोग पनि गरिन्छ । आधुनिक युगमा पनी दालचिनी एसियन खानामा यो इस्पासी मसला कै रुपमा प्रयोग गरिन्छ । दालचिनी मिठाइ, ब्रेड, सिरिएलको समेत सामेल गरिएको हुन्छ, यो सुगन्धित हुन्छ । दालचिनिको सुगन्धित तेलको रुपमा प्रयोग पाइन्छ ।

Nutritional value per 100g.
Energy 247kcal), Carbohydrates 80.6g, sugars 2.2%, fiber 53.1 g, fat 1.2 g, protein 14g, vitamin A 2% vitamin B1 2%, vitamin B2 3%, vitamin B3 9%, vitamin B6 12% folate Bg 2%, vitamin K 30%, vitamin C 5%, vitamin E 15%, calcium 1002mg %, iron 8.3 mg, magnesium 60mg , phosphorus 64 mg, potassium 431mg, Zinc 1.8mg % , sodium 10 mg: source: online

Scientific classification
Kingdom: plantae
Class: laurales
Family : lauraceae
Genus: cinnamon
Species: cinnamon verum
source : wikipedia
आयुर्बेदीय औशधिय गुण:

१. दाल्चिनिले खाना पचाउन मदद्त गर्दछ ।
२. यसमा एन्टीअक्सीडेन्ट तत्व र एन्टीइन्फेयामेटोरी तत्व भएकोले रोग प्रतिरोधात्मक हुन्छ ।
३. दालचिनिमा सुगर लेबल कम गर्न मदत गर्दछ ।
४.न्युरोसम्बन्धित रोगमा यसले फाइदा पुर्याउछ ।
५. यसले पाचन इञ्जाइमलाइ दखल गरि कार्बोहाइड्रेडलाइ ढिलो पचाउने हुँदा यसको प्रयोग सरिरको तौल कम गर्नको लागि पनी गरिन्छ ।
५. दाल्चिनिले ब्याक्टेरिया फंगल इन्फेक्सनबाट समेत जोगाउछ ।

( दालचिनी औषधिको रुपमा खाँदा डाक्टरको सल्लाह अनुसारको मात्रामा मात्र खानु उपयुक्त हुन्छ । यदि मात्रा धेरै भयो भने क्यान्सर हुनसक्छ, कलेजोको रोग लाग्न सक्छ, सुगर लेबल एकदमै कम भै बेहोस हुन् सक्छ, सास प्रस्वास कठिनाइ हुन् सक्छ । )
०७/१४/२०२०

Leave a Reply