Month: December 2016

कविता- व्यर्थमा जलिरहेको !!!

व्यर्थमा जलिरहेको तप्तिरहेको पन्पिरहेको भटकी रहेको आत्मा सरह सल्केको इच्छा आकांक्षा खरानी नै हो | सुर्य अस्ताइसकेछ् गोधुलिमा जग अन्धकारले ढाकेको छ खुला आकाश मन मोहक बन्दै ताराको प्रादुर्भाव भैसकेको…

कविता-अचेल म तिम्रो फेन भएको छु |

म तिम्रो फेन भएको छु | मलाइ हिरा मोति सित कुनै चाख छैन मलाइ ऐश्वर्य सुख सुबिधाको चासो छैन तिमिभित्रको रहस्यात्मक सागरमा डुब्न चाहन्छु, तिम्रा अमृतबाणी मदुरपान गर्न चाहन्छु तिम्रो…

चल अकेला !!

टैगोर को तू चल अकेला भने जस्तै : म पनि एक्लै हिडन थालेको छु अचेल | मैले भनेका कुरा कसैले नसुने पनी गाउदै गुनागुनाउदै एक्लै हिडेको छु साथिले मुख फर्काए…

कविता- केहि टुक्रे कबिता

१ . मान्छेको जिन्दगि पनि अजिब गरिबले बित्दो रहेछ | मान्छे जन्मिन्छ, बाचंजेल के के नै गरेको छु भन्छ | अन्याय, अत्याचार र विभेदहारलाई मुकाबिला गर्छ | मान्छेहरु घर परिवार,समाज…

कविता-बोक्सिनी आमा

गाउभरिका मान्छेले बोक्सिनी भन्थे रे, उनलाई | उनीले हेरेपछी मान्छे ठहरै हुन्छन भन्थे रे, गाउलेले | मेरी आमाले पनि बिश्वास गर्नु हुन्थ्यो रे, साच्चै उनि बोक्सिनी त हैनन् भनेर !…

कबिता- इश्वरले बनाउदा मान्छेलाइ बनाए !

अस्पतालको, अप्रेसन कोठामा रगत चाहिन्छ | रगत जातको हैन ग्रुप चाहिन्छ | हामीलाई विदेश जान पासपोर्ट चाहिन्छ | पासपोर्ट जातको होइन देशको चाहिन्छ | साधि सिमाना बनाउन त जमिन चाहिन्छ…