Author: Pundary Aryal

मुक्तक-काम गरे पो …

भाषण गरेर के हुन्छ काम गरे पो हुन्छ नीति बदलेर के हुन्छ कार्यान्वयन गरे पो हुन्छ नया नेपाल बनाउनेहरुले जति उफ्रे पनि झगडा गरेर के हुन्छ सहमति गरे पो हुन्छ…

गजल-मायामा फसेर….

एकपल्ट मायामा फसेर त हेर्नुस मद् मस्त आनन्दमा भुलेर त हेर्नुस || मायाको जिकिर गरेको छु हजुरलाई मुस्कानले स्वागत गरेर त हेर्नुस || जिन्दगीमा माया भन्दा अरु केहि छैन दुखि…

श्रीमद्भगवद्गीता- अध्याय-१४

      भगवानुवाच परं भूय: प्रवक्ष्यामि ज्ञानानां ज्ञानमुत्तमम् । यज्ज्ञात्वा मुनय: सर्वे परां सिध्दिमितो गता: ।।१॥ इदं  ज्ञानामुपाश्रितय मम साधर्म्यमागता: । सर्गेअपि नोपजायन्ते प्रलये न व्यथन्ति  च ।।२॥ मम…

मुक्तक-आगोका फुल

लिलाम गरेर शुभलाभमा रिति अनि रुलहरु प्रहार गरेर विश्वाशमा आघातका त्रिशुलहरु डामेर झिरले नाजिस्क्याउ आस्था मान्छेको दन्केर डढेलो बन्लान आगोका फूलहरु !

मुक्तक- सोच

नाम बदलेर के हुन्छ सोच बदले पो हुन्छ बोतल बदलेर के हुन्छ भित्र बदले पो हुन्छ बिकाश र प्रगतिका भाषण छाटने नेताले पार्टी बदलेर के हुन्छ काम बदले पो हुन्छ…

मुक्तक-नियति

भाषण उस्तै छ अझै तालि उस्तै छ खेत उस्तै छ अझै बालि उस्तै छ कहा भयो र खै परिवर्तन मुलुकमा पेट श्रमिकहरुको खालि उस्तै छ !

श्रीमद्भगवद्गीता- अध्याय-१३

              श्री भगवानुवाच इदं शरिरं कौन्तेय  क्षेत्रमित्यभिधीयते । एतध्यो वेत्ति तं प्राहु: क्षेत्रज्ञ इति तव्दिद :।।१॥ क्षेत्रज्ञं चापि मां विध्दि सर्वक्षेत्रेषु भारत । क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं…

मिठो जहर

कुरा लगाउनेले घुमाएर उल्टो गर्छन कहिले यताको कहिले उताको ठाउ सार्छन मित्र हुन् भन्दैमा कहा हुन्छ र हजुर सम्बन्धमा पनि उनले मिठो जहर छर्छन !

इमान

लाज शरम पचाएर ढाँटछन उनि कैची चलाएर इमान काट्छन उनि फाइदा मिल्यो भने के फरक पर्छ थुकेको थुक पनि चाटछन् उनि