प्रार्थना–कविता
🙏 प्रार्थना–कविता 🙏 हे परब्रह्म परमात्मा, हे ब्रह्माण्डका अधिपति, तिम्रो अधिनस्थ दिव्य उर्जा ममाथि अमृतसरि सदा बरसिरहोस्। बरसिइरहेको त्यो प्रकाश–शक्ति मेरो स्वास्थ्य, सुख, शान्ति, सम्पन्नता र सहज मार्ग सदैव कायम…

ढुकढुक मुटुको चालसँगैचिसो सास भित्रिँदै–बाहिरिँदै,तातोपन लिएर नासाबाट निस्कँदामस्तिष्कका नसा नसामाबिगतका नचाहिँदा स्मृतिहरूफेरि उठछन । जेलिँदै–जेलिँदै सान्गलो जस्तै रातको अन्धकार निलिँदै जाँदाबरदानमा आउँछ, एक अनिदो रात। चकमन्न रातको औडाहा भित्रहिजो, आज र…