रुद्र ज्ञवाली-
रुद्र ज्ञवाली-

भाषण उस्तै छ अझै तालि उस्तै छ
खेत उस्तै छ अझै बालि उस्तै छ
कहा भयो र खै परिवर्तन मुलुकमा
पेट श्रमिकहरुको खालि उस्तै छ !

Leave a Reply