prasad

नाम बदलेर के हुन्छ सोच बदले पो हुन्छ
बोतल बदलेर के हुन्छ भित्र बदले पो हुन्छ
बिकाश र प्रगतिका भाषण छाटने नेताले
पार्टी बदलेर के हुन्छ काम बदले पो हुन्छ !

Leave a Reply