हिमाली स्वरहरूको कार्यक्रम “जीवन यात्रा अनुभव”मा अबका केही साता हामी पुण्डरी अर्यालको “जीवन यात्रा अनुभव” सुन्ने छौँ । प्राय: जसो हामी आफ्नू क्षेत्रमा सफलता हासिल गरेका विभिन्न व्यक्तित्वहरुको जीवन यात्रा अनुभव सुन्ने गर्छौँ तर अबको केही साता भने हामी मृत्युलाई जित्नु हुने पुण्डरी अर्यालको जीवन गाथा सुन्ने छौँ।
जीवन यात्रा अनुभवको यो पहिलो भाग हो।

जीवन यात्रा अनुभवको यो दोस्रो भाग हो।

जीवन यात्रा अनुभवको यो तेस्रो(अन्तिम) भाग हो।

Leave a Reply