देशमा आगो बलिरहेछ !

Share

तपाइहरुले रोपेको जातीय राज्यको बिष वृक्षमा फल लाग्न थाल्यो | त्यो फलको सेवन गर्दै हुनुहुन्छ र गराउदै हुनुहुन्छ | जन युध्दमा धेरै प्रहरी र सर्व साधारण जनताको वली चढाउनु भएको थियो | त्यो वलिले तपाईहरुको सिध्दी प्राप्त भएन र निरन्तर वली गराउने उपाएको खोजि गरेर जातीय राज्यको चकलेटी अबधाराणा नेपालि …

पुण्डरी अर्यालको “जीवन यात्रा अनुभव” ​सुन्नुहोस

Share

हिमाली स्वरहरूको कार्यक्रम “जीवन यात्रा अनुभव”मा अबका केही साता हामी पुण्डरी अर्यालको “जीवन यात्रा अनुभव” सुन्ने छौँ । प्राय: जसो हामी आफ्नू क्षेत्रमा सफलता हासिल गरेका विभिन्न व्यक्तित्वहरुको जीवन यात्रा अनुभव सुन्ने गर्छौँ तर अबको केही साता भने हामी मृत्युलाई जित्नु हुने पुण्डरी अर्यालको जीवन गाथा सुन्ने छौँ।
जीवन यात्रा अनुभवको यो पहिलो भाग हो।

जीवन यात्रा अनुभवको यो दोस्रो भाग हो।

जीवन यात्रा अनुभवको यो तेस्रो(अन्तिम) भाग हो।