मुक्तक-आगोका फुल
लिलाम गरेर शुभलाभमा रिति अनि रुलहरु प्रहार गरेर विश्वाशमा आघातका त्रिशुलहरु डामेर झिरले नाजिस्क्याउ आस्था मान्छेको दन्केर डढेलो बन्लान आगोका फूलहरु !
लिलाम गरेर शुभलाभमा रिति अनि रुलहरु प्रहार गरेर विश्वाशमा आघातका त्रिशुलहरु डामेर झिरले नाजिस्क्याउ आस्था मान्छेको दन्केर डढेलो बन्लान आगोका फूलहरु !
नाम बदलेर के हुन्छ सोच बदले पो हुन्छ बोतल बदलेर के हुन्छ भित्र बदले पो हुन्छ बिकाश र प्रगतिका भाषण छाटने नेताले पार्टी बदलेर के हुन्छ काम बदले पो हुन्छ…
भाषण उस्तै छ अझै तालि उस्तै छ खेत उस्तै छ अझै बालि उस्तै छ कहा भयो र खै परिवर्तन मुलुकमा पेट श्रमिकहरुको खालि उस्तै छ !
श्री भगवानुवाच इदं शरिरं कौन्तेय क्षेत्रमित्यभिधीयते । एतध्यो वेत्ति तं प्राहु: क्षेत्रज्ञ इति तव्दिद :।।१॥ क्षेत्रज्ञं चापि मां विध्दि सर्वक्षेत्रेषु भारत । क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं…
कुरा लगाउनेले घुमाएर उल्टो गर्छन कहिले यताको कहिले उताको ठाउ सार्छन मित्र हुन् भन्दैमा कहा हुन्छ र हजुर सम्बन्धमा पनि उनले मिठो जहर छर्छन !
लाज शरम पचाएर ढाँटछन उनि कैची चलाएर इमान काट्छन उनि फाइदा मिल्यो भने के फरक पर्छ थुकेको थुक पनि चाटछन् उनि
अध्याय १२ अर्जुन उवाच एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते । ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमा: ।।१॥ श्री भगवानुवाच मय्यावेश्य मानो ये मां नित्ययुक्ता उपासते…
हात मल्दै खुसामद कसैको गरिएन इमान बेचेर रिसवत कमिसन चरिएन यिनै त हुन प्रमाण-पत्र योग्यताको देख्नु भएन फेरी बढुवामा परिएन