रुद्र ज्ञवाली-
रुद्र ज्ञवाली-

को आफन्त को हो बैरी यसै भन्न सकिएन |
कति आए कति गए हिसाब गन्न सकिएन |
तौलादो छ परिभाषा मानिसको पैसासँग |
त्यसैले त यहा ठुलो मान्छे बन्न सकिएन ||

Leave a Reply