रुद्र ज्ञवाली-
रुद्र ज्ञवाली-

 

 

 

 

 

 

 

नसोध यो मन कहाँ टुटेको छ कहा भाचिएको छ
थाहा भएन जीवन कसको लागि साचिएको छ

नसोध भै गो हालखबर यो जिन्दगीको नसोध
मरिएको छैन अझै त्यसैले त बाचिएको छ

Leave a Reply