नियात्रा- डालसको सेरोफेरो !

Share

मे १७,२०१७, छोरी बन्दनाले पटक पटक फोन गरेर हामीलाई बोलाइरहिन | लक्ष्मी र म ज्वाई छोरीको आग्रहमा हामि लगाडिया एयरपोर्ट न्युयोर्क बाट डालस स्प्रिट एयर फ्लाइटबाट डालस करिब साढे तिन घण्टामा डालस अन्तराष्ट्रिय एयरपोर्ट ओर्लियो |प्रवेश ज्वाइसाहेव हामीलाई एयरपोर्ट लिन आउनु भयो | करिव ४५ मिनेट को ड्राइभपछी वहा बसेको …