भारतीय  दर्शनले अन्य दर्शनसंग मतभेद भयो र  वैदिक मत दर्शन रक्षात्मक अबस्था पुग्यो । तर पनि आचार्य  शिष्य परम्परा मात्रैले आत्मरक्षा आत्मपुष्टि  गर्नसके ।  सांख्ययोग, न्याय, कर्म मीमांसा, ब्रह्म मीमांसा उत्तर मीमांसा र वेदान्त  यो षड्दर्शनका नामले लोकप्रिय भएको मानिन्छ । वैदिक दर्शन उपनिषद् , ब्रह्मसुत्र, श्रीमदभागवतगीता सबभन्दा बढी प्रमाणित ग्रन्थ रुपमा स्विकार गरिन्छ । सनातनीहरुको धार्मिक बिश्वासको आधार भनेको वेद नै हो । सम्पूर्ण उपनिषद् वेदहरुका सारभाग  हुन । श्रीमद भागवाद गीता उपनिशदको सारभाग हो ।ब्रह्म सुत्र उपनिसदको एक सुत्रताको लागि हो भनिन्छ । 

भारतमा आर्याहरु आउनु भन्दा अगाडी मेसोपोटामियामा जसलाई असिरिया भनिन्थ्यो, उनीहरुको सभ्यता बिकसित भएको मानिन्छ । मेसोपोटामियाको सभ्यता पूर्वी सिरियाको केही भाग र इराकको ठूलो क्षेत्रमा फैलिएको थियो । जुन 14,000 ईसा पूर्वमा त्यसबेला प्यालेओलिथिक युगमा भानिन्थ्यो । मेसोपोटीयामा एक प्राचिन सभ्य मानव समुदाय  बसोबास गरे । पाँच हजार वर्ष इशा पुर्व अगाडी मेसोपोतामियाको सभ्यता बिकाश भएको थियो । यस क्षेत्रका मानिसहरू गोलाकार घरहरू भएका साना बस्तीहरूमा बस्न थाले । यी घरहरूले पशुपालन र कृषिको विकास पछि कृषि समुदायहरू गठन गरे, विशेष गरी सिँचाइ प्रविधिहरू जसले टाइग्रिस र युफ्रेटिस नदीहरूको निकटताको फाइदा उठाए। कृषि प्रगति प्रमुख उबेद संस्कृतिको काम थियो, जसले पहिले हलफ संस्कृतिलाई अवशोषित गरेको थियो /

यी छरिएका कृषि समुदायहरू पुरातन मेसोपोटामिया क्षेत्रको उत्तरी भागमा सुरु भयो र दक्षिणमा फैलियो, 3000 ईसा पूर्व सम्म, मेसोपोटामिया सुमेरियन जनताको नियन्त्रणमा थियो। सुमेरले धेरै विकेन्द्रीकृत सहर-राज्यहरू समावेश गर्यो – एरिडु, निप्पुर, लगास, उरुक, किश र उर। संयुक्त सुमेरको पहिलो राजा किशको एटानाको रूपमा रेकर्ड गरिएको छ। यो अज्ञात छ कि एटाना वास्तवमा अस्तित्वमा थियो, किनकि उनी र धेरै शासकहरू सुमेरियन राजा सूचीमा सूचीबद्ध छन् जुन 2100 ईसापूर्व विकसित भएको थियो। सबै सुमेरियन पौराणिक कथाहरूमा पनि चित्रित छन्। 

एटानालाई शहर-राज्य उरुकका राजा मेस्कियाग्गाशेरले पछ्याए। लुगलबान्डा नामक योद्धाले ईसापूर्व २७५० तिर आफ्नो नियन्त्रणमा लिए।आधुनिक मानवहरूले सुमेर मानिसहरूको काम मानिने सहरहरूको रूपमा चिनिने शहरहरू नभएसम्म हजारौं वर्षसम्म बढ्दै गयो। उरुक यी सहरहरू मध्ये पहिलो थियो, जुन लगभग 3200 ईसा पूर्वको हो। यो एक माटो ईंट महानगर थियो जो व्यापार र विजयबाट ल्याइएको धनमा बनाइएको थियो र सार्वजनिक कला, विशाल स्तम्भहरू र मन्दिरहरू देखाइएको थियो। यो लगभग 50,000 नागरिकहरूको जनसंख्या थियो,सीमामा । सुमेरियनहरू लिखित भाषाको प्रारम्भिक रूपको लागि पनि हकदार मानिन्छन, जसको साथ तिनीहरूले विस्तृत आकार लिपिक अभिलेखहरू राखेका थिए।जर्मनी लडाकुले सभ्य रोमन र उसको साम्राज्य इशा चौथो सताब्दिमा परास्त गर्यो ।

 त्यसै गरि मर्टीमर व्हिलर को अनुसार आर्याहरुले सिन्च्धु उपत्यका नागरिकहरुलाइ परास्त गरेर १८०० इशा पूर्व आसपास आफ्नो प्रभुत्व जमाए । यधपी एक स्थान भएको मानव प्रगति बिकाश अर्को स्थानमा समान छैनन् । यसमा समानताको कुनै बिधि र नियम पनि छैन । त्यसैले त प्रत्येक स्थानका र देशका मानिसहरुको आब्स्याकता फरक छ । कति पय देशमा अहिले पनि गरिबी हालतमा बाचेका छन् । केहि समय मानव बिकास दर्शन एक समान भए पनि अब फरक भैसकेको कारणले मानव सभ्यता असाध्यै उच्चतम र निम्नतम अबस्था भएका छन् ।

सिन्धु उपत्यका सभ्यता जुन लगभग 3000 ईसा पूर्वबाट फैलिएको थियो। र 1500 र 500 ईसा पूर्व बीचमा यस  क्षेत्र इन्डो-आर्यले कब्जा गरेको 1,000 वर्ष पछि द्रुत रूपमा गिरावट आयो। [1] प्रवासी इन्डो-आर्यन जनजातिहरूले फलाम युगको वैदिक सभ्यतालाई जन्म दिए, । जुन 500 ईसा पूर्वसम्म चल्यो। यस युगमा वेदको रचना भएको थियो। 518 ईसा पूर्वमा, अचेमेनिड साम्राज्यले Achaemenid Empire सिन्धु उपत्यकालाई जित्यो र सिन्धमा हिन्दू क्षत्रपी स्थापना गर्‍यो। अलेक्जेंडर द ग्रेटको आक्रमण पछि, सिन्ध मौर्य साम्राज्यको हिस्सा भयो। यसको पतन पछि, इन्डो-ग्रीकहरू, इन्डो-सिथियनहरू र इन्डो-पार्थियनहरूले सिन्धमा शासन गरे।

तर पनि मानव सभ्यताको प्रगति बिकासलाइ ब्याख्या गर्दा पिछडीएको निम्न दर्जाका सभ्यतालाइ छोडेर उल्लेख गर्न पर्ने हुन्छ । समयको साथै हिन्दु आर्याको सामाजिक प्रगति रोकियो । आर्य समाजको सरिरमा कुनै उर्जा भएन ।आर्य  हिन्दुले  बिगत चार हजार बर्षसम्मको मूर्खताले आर्य समाज म्युजियमको रुपमा रहेको छ । किनभने हिन्दुहरुले त्यसपछि न कुनै दर्शनको प्रतिपादन गरे न त आफ्नो संस्कृतभाषालाइ जनजिब्रोको भाषा बनाउन सके । न कुनै औषधि न  मानव संसाधन न कुनै बैज्ञानिक अनुसन्धान नै गरे । जब कि, युनानी समाज समय अनुसार बदलिदै गए । आर्य हिन्दु बिध्दानहरुले  चाहि आदी अनादि कालमा प्रतिपादित दर्शन र साहित्य भन्दा माथि उठान गर्न सकेनन । धन्ने  हाम्रा ऋषि मुनिले वेद र उपनिषद् दार्शनिक तत्व सोचेर पहिले नै राखी दिएको रहेछन । जसले अहिलेसम्म हाम्रो पूर्वीय दर्शन, बैदिक सनातन भनेर बुर्कुसी मारी राखेका छन । जवकि युरिपियन  बिध्दान अफालातुं र अरस्तुका दर्शन लाइ पहिलो र महत्वपूर्ण इँटा थप्दै गरेको मानेता पनि आजको दर्शन विचारधाराको अगाडी उनीहरुको विचारधारा नै पहिलो मान्दछन ।  

०७/३०/२०२३ 

क्रमश :