क्रमश :

हाम्रो सरिरमा Toxin को मात्रा हुन नहुन निम्न आधारले निर्धारण गर्दछ ।
क) हामीले के खाइरहेका छौ ।
ख) सरिरबाट के बाहिर निस्किएको छ ।
ग) सारीरिक ब्यायाम ।
घ) आराम/ नीद ।
०) बिचारहरु
च) के भन्दै छौ ।
सरिरमा के गैरहेको छ के खाइरहेका छौ कस्तो खानेकुरा खाएका छौ ? हामीलाई फाइदा गरेको छ कि, कुनै किसिमको अफ्ठ्यारो बनाएको छ कि ? सरिरबाट बाहिरिन पर्ने दिशा पिसाप पसिना के कति मात्रा निस्केको छ । खानाको अनुपातमा सरिरबाट फोहर बाहिर निस्कन आबश्याक छ । सारीरिक ब्यायाम कर्म गरेका छौ कि छैनौ ? के हात खुटा कतिको चलाई राखेका छौ, हिडाई पुगेको छ । सरिरमा लचकता छ छैन ? त्यसमा बिचार गरौ । आब्स्याकता अनुसारको आराम निद पुगेको छ छैन । हामीले सोच्ने बिचारहरु सकारात्मक छन् छैन् ।
हामीले बोल्ने कुरा के कता लवज बोल्दै छौ । यिनै कुरा हुन् जो सन्तुलन गर्न सक्दैनौ र हामीलाई toxin बनाउछ । नकारात्मक बिचारले सरिर अस्वस्थ बनाउदछ र Toxin युक्त खानाले आलस्य, अल्छिपन, नकारात्मक बिचारको उत्पत्ति हुने हुनाले, यसमा बिचार पुर्याउ । यी बिषयगत कुराले गर्दा सरिरमा toxin को मात्रा बढछ । हाम्रो सरिर acidic बन्न पुगदछ ।
के लाग्छ तपाइलाइ ? मैले उल्लेख गरेको यी कुरामा बिचार पुर्याउन सक्यो भने हामीमा प्रवेश गर्ने रोग बिमारलाइ संच भन्दा पनि रोग नलाग्नका लागी रोकथाम गर्न मद्दत गर्दैन त ! मानिसको प्राकृतिक सन्तुलन अबस्था भनेको सरिर स्वस्थ हुनु नै हो । यदि तपाइँ हाम्रो सरिरमा कुनै किसिमको समस्या आयो भने, कठिनाइ भयो भने, रोगका लक्षण देखियो भने, वा हामीमा मन मश्तिश्क, बिचार र सरिरमा कुनै किसिमको असन्तुलन पैदा भयो भने त्यो अबस्था तपाइँ हामि सन्तुलनबाट बाहिर गएको अबस्था हो ।
असन्तुलित अबस्था भनेको कुनै न कुनै रोगको सिकार भएको वा हुन लागेको प्रारम्भिक अबस्था हो । यस्तो अबस्था हाम्रो प्राकृतिक अबस्था होइन ! बास्तबमा भन्ने हो भने प्रकृतिमा भएका कुनै पनी प्राणीहरु स्वस्थ रहनको लागी गरिएको रचना हो उनीहरु बिमारी हुनको लागी हुदै होइन । मानिसहरु अछुतो हुने कुरै आउदैन । यो कुरा मनन गर्न आबस्याक छ जस्तो लाग्दछ मलाइ ।
माथि उल्लेख गरिएका बूदामा बिचार गर्दा तपाइँ हाम्रो सरिर कतिको toxin युक्त छ । यसैसँग अन्तरसम्बन्ध छ । जब हाम्रा खानपान , रहनसहन र वातावरणले हामीलाई Toxin बनाउदछ तब हाम्रो सरिर प्रचुर मात्रामा अम्लीय (acidic) हुन् पुग्दछ । हाम्रो सरिरमा यदि ph लेबल acidic मा छ भने हाम्रो सरिरमा रोग लाग्दै छ वा लागिसक्यो भनेर जाने हुन्छ । ph भनेको potential of hydrogen it refers to the hydrogen ion concentration हो ।
हाम्रो सरिरमा भएको रगत वा पिसापमा ph लेवल ० – १४ मानिएको छ । लेबल ७ भन्दा तल छ भने त्यो acidic हो भने सात अंक भन्दा माथी छ भने अल्कालाइन भएको मान्नु पर्दछ । हामीले पिउने पानि पनि ph लेबल ७ भन्दा माथि नै हुनु आबस्याक छ । साधारण त अल्कालाइन ph भएको मानिसलाई प्राय कुनै रोग लाग्दैन ! क्यान्सर र मुटुको रोग भएको मानिसको ph लेबल अत्यधिक acidic हुन्छ । त्यसैले सरिर धेरै acidic हुनु भनेको सरिरमा बिमार र रोगलाइ आमन्त्रण गर्नु सरह हो । acidic हुनु भनेको सरिरको इम्यून पावर घट्नु हो । इम्यूं पावर घट्नु भनेको कुनै पनि ब्याक्टेरिया र भाइरसले सजिलै तपाइँ हामीलाई आक्रमण गर्न सक्ने अबस्था हो ।
क्रमश:
०६/२७/२०२२