२७. दलहन( lentils)
सबै किसिमको दलहन( grains ) बाट दालको रुपमा हाम्रा भान्सामा पाकेका हुन्छन । दाललाई अंग्रेजीमा lentiles , beans , pulses र legumes पनी भन्दछन । प्राय चाहे काचो होस वा पकाएको होस दाल दुवै लाइ हामीले एकमुष्ठ नाम दिएका हुन्छौ । त्यसलाई दाल नै भन्ने गर्छौ । दाल धेरै किसिमका हुन्छन । अरहरको दाल, मासकोदाल, मासकोदाल, मुमकोदाल, मसुरोकोदाल, बोडीकोदाल, राजमाको दाल, चनाकोदाल, सेमिकोदाल, भटमासकोदाल, गहतको दाल आदी। प्राय : दाल साउथ एसियाका मानिसहरुको लागी खानामा सधै समावेश भएकै हुन्छ ।
२७ (क). अरहर दाल (pigeon pea )
अंग्रेजीमा pigeon pea ,हो, cajanus cajan भनेको पनी pigeon pea नै हो । tur वा red gram पनी भन्दछन । अरहरको दाललाई रहरको दाल पनी भनिन्छ । रहरको दाल साउथ एसियनको खाना हो । अरहर सुखा वा अग्लो ठाउ
Scientific classification
Kingdom: plantae
Class: febales
Family :fabaceae
Genus:cajanus
Species: cajanus cajan
source : wikipedia
Nutritional value per 100g.
Energy 343 kcal), Carbohydrates 62.78gm, fiber 15 g, fat 1.49gm, protein 21.7gm, potassium 1392mg, phosphorus 367mg, sodium 17mg, calcium 130mg, iron 5.23mg. Zinc 2.76mg, Copper 1.02mg magnesium 183mg, manganese 1.79 mg, vitamin (B1) 0.62 mg, vitamin (b2) 0.18, vitamin (B3) 2.95, vitamin (B5) 1.26, vitamin (B6) 0.28, vitamin(Bg) ug, Source: USDA National Nutrient database online
आयुर्बेदीय औषधीय गुण
१. रहरको दालमा प्रसस्त प्रोटिनको मात्रा हुने हुनाले बच्चाहरुको सरिर बृध्दी र बिकाशको लागी फाइदा गर्दछ /
२. रहरमा पोटासियम लगायत मिनरल प्राप्त गर्न सकिने हुनाले हृदय रोग हुनबाट बचाउन मद्दत गर्छ ।
३. मधुमेह रोगमा फाइदा गर्नुको साथै वजन कम गर्न मद्दत गर्दछ ।
४. यसमा एन्टीअक्सीडेन्ट तत्व भएकोले क्यान्सर रोग प्रतिरोध गर्न सहायक हुन्छ ।
५. रहरको दालमा इम्युनपावर बढाउन मद्दत गर्छ । यसले रोग प्रतिरोध गर्ने क्षमता बढाउछ ।
- औषधीय गुण भए पनी औषधिको रुपमा यो प्रयोग गरिदैन र यो औषधि पनी होइन । यो सबै किसिमका रोगी बिरामीहरुको सबै भन्दा उपयुक्त खुराक हो ।
साइड इफेक्ट :
१. रहरको दालमा antinutritive तत्व भएकोले अन्य पोषक खाना पचाउन, ( अबशोषण ) गर्न बाधा पुर्याउने हुनाले, ठिक मात्रामा खानु आबश्याक छ ।
२. कसै कसैलाई रहर दालको एलर्जी हुन् सक्छ । यस्तो थाहा पाएपछी डाक्टरको सल्लाह लिनु पर्छ र फेरी यो खानु हुदैन ।
०१/१४/२०२१