सितलचिनि : Drumstick / moringa 

 

सितलचिनी बिशेष गरेर एसिया  नेपाल भारत अफ्रिकामा सजिलै पाइन्छ । नेपालीमा सितलाचिनी भनिन्छ भने अंग्रेजीमा drumstick/ moringa भनिन्छ । हिन्दीमा सहिजना, सहजन, सैजन , मुनगा पनि भन्दछन ।  यसको पात, फल फुल, जरा समेत औशधिको रुपमा प्रयोग गरिन्छ । यो २० /२५ फिट अग्लो रुख हुन्छ । ससाना छितरिएका पात हुन्छन । 

 

आयुर्वेदीय गुण : कटु, दीपन , पाचन,उत्तेजक, वातानुलोमक,वाथहर, कफहर, क्रिमिघ्न, शिरो विरेचन, स्वेद जनन, मुत्र जनन, चक्षुष्य,  शोथ हर, एवं व्रणदोश्नाशक, गुण भएको मानिन्छ । 

 

Scientific  classification 

Kingdom: plantae

Class:brassicales 

Family : moringaceae

Genus: moringa 

Species: moringa  oleifera 

source : Wikipedia

 

Nutritional value per 100g. 3.5 oz

Energy 64 kcal), Carbohydrates 8.28 gm, fiber 2.0 g, fat  1.40gm, protein  9.40 gm,  vitamin A , potassium 337mg, phosphorus 112 mg,  calcium 185mg, iron 4.000mg,  Zinc 0.6mg, magnesium 147 mg, manganese 0.36mg, vitamin (B1) 0.257 mg, vitamin, (b2) 0.660mg,  vitamin (B3) 2.22mg, vitamin (B5) 0.125 mg, vitamin (B6)  1.200 mg, Vitamin C 51.7 mg, 

Source: USDA National Nutrient database  online 

 

  1. antioxidant : 

.

  •  blood sugar level कम गर्न मद्दत गर्दछ । 
  • मुटु सम्बन्धि रोगलाइ फाइदा गर्छ ।
  •  कलस्टर कम गर्छ । 
  • ब्लड प्रेसरलाइ मेन्टेन गर्दछ । 
  • सरिरका कोषलाइ हानि हुन् दिदैन । छालालाइ स्वस्थ राख्छ / 
  • क्यान्सर  सेल ब्रिध्दिलाई रोक्छ ।
  • मेन्टल हेल्थ सहायक हुन्छ, स्ट्रेस कम गर्दै थकान कम गर्छ ।  
  • आँखाको भिजिनारी पावर बढाउँ मद्दत गर्दछ । 
  • इम्युनिटी पावर बढाउछ ।
  1. Anti Inflammation

.* बात तथा ज्वरो, सुजन, दुखाइ कम सहायक हुन्छ ।

 

  1. Antibacterial, anti fungal, anti microbial 

 

  • हरेक किसिमका इन्फेक्सनलाइ रोक्न सहयोग गर्दछ । 

४.पाचन क्रिया सक्रिय गराउनु साथै  क्याल्सीयम र फोस्फोरस तत्व प्रयाप्त भएकोले हड्डीलाइ मजबूत गराउन मद्दत गर्दछ । 

 

४. Anti diabetic – प्रोटिन तत्व यसमा भएकोले सुगर लेबल कम गर्न मद्दत गर्दछ 

 

साइड इफेक्ट : 

प्रेसरको र सुगरको औषधि संग यसले रियाक्सन गर्न सक्छ । डाक्टरको सल्लाह लिएर मात्रै खानु होला ।