१३. भान्टा (Brinjal )

भान्टालाइ कसैले बैगन भन्दछन र अंग्रेजीमा eggplant र Brinjal पनी भन्दछन । यसको रंग कलेजी हुन्छ बैगन संसारभरि नै उत्पादन हुन्छ । बैगन तरकारीको रुपमा प्रयोग गरीन्छ । बैगुन धेरै प्रकारका हुन्छन । कुनै सेतो, कलेजी, हरियो रंग र लाम्चो, डल्लो, कुनै गोलाकारका हुन्छन । यसको पात बाक्लो हुन्छ । बिशेष गरेर भान्टा गर्मि समयमा फल्छ । भान्टा खानामा स्वादिलो पौष्टिक र बलबर्धक हुन्छ । भान्टा २ फुट देखि ४ फुट सम्म अग्लो हुन्छ ।

रासायनिक मिश्रण:
nutritional value per 100g.

Energy 104 KJ( 20kcal) Carbohydrates 5.88 g, sugar 3.53g, fiber 3g, fat 0.18 g, protein 0.98g, thiamine(B1) 3%, , Riboflavin (B2) 3%, Niacin(B3) 4%, pantothenic acid B5 6%, vitamin B6 6%, Vitamin(Bg) 6%, Vitamin C 3%, vitamin E 2% vitamin K 3% calcium 1%, iron 2%, magnesium 4 % manganese 11%,phosphorus 3%, potassium 5%, Zinc 2% source: wikipedia

Scientific classification
Kingdom: plantae
Class: solanales
Family : solanaceae
genus :Solanum
Species : solanum melongena

आयुर्बेदीय औषधी :
१. प्रसस्त मात्रामा पौष्टिक तत्व पाइन्छ /
२. एन्टी-अक्सिडेन्ट प्रच्चुर मात्रामा भएकोले बिभिन्न रोग निरोधक मानिन्छ ।
३. मुटुको रोग हुने खतराबाट बचाउछ ।
४. ब्लाड सुगर घटाउन मद्दत गर्दछ ।
५. सरिरको तौल घटाउन मदत गर्दछ ।
६. क्यान्सर रोगको प्रतिरोधक तत्व भएकोले क्यान्सर हुन् बाट बचाउन मदत गर्दछ ।
७. जुनसुकै तरकारीमा मिसाउन सकिने र स्वादिष्ट तरकारी हुनुको साथै पौष्टिक पनी छ ।

साइड इफेक्ट :
१. कसैलाई एलेर्जी हुन् सक्छ ।

२. एलेर्जीको कारणले चिलाउने, खोक्ने, पेट दुख्ने, बमिट हुने, पखाला चल्ने हुन् सक्छ ।

Leave a Reply