जिन्दगीमा कहिले काही, यो क्षण आउछ
मनमा उदासी पनाले , विरक्ति छाउछ

शहरमा उसलाई खोज्छु, खोजु म कसरी
जहातही भिड छ भिडको, लहरो आउछ

पराइ जस्तै भएको छु, म आफ्नै रागमा
हरेक साँझ झुल्किन्छ उ छायामा आउछ

मेरा पागलपन उसको दिग्दारी बन्दछ
सम्झन्छु उसलाई प्यारमा, उडेर आउछ

न बदलिन्छ मेरा दिन न मेरा यी भावना
तपाउछ उस्ले मलाइ यादमा उ आउछ ।

०६/०८/२०१९

Leave a Reply