Month: March 2021

अबस्था नेता कै मात्रै  फेर्ने ?

प्रजातन्त्र भनी लडनेहरु, बिश्वास घातमा  छन्  सरकारमा जाने हरु पद, पावरको मातमा छन्    जनताका जीवन भाँड्मे, जा ती  त भेडा न हुन् पैसा मासुमा  बिक्ने  हरु, जहिले  साथमा छन…

गजल – मन थ्यो !!!

मन थ्यो !!!   बाँझा खेतमा लटरम्म,  बाली फलाउन मन थ्यो  ।  देशमा उद्योग कार्खाना आफ्नै चलाउन मन थ्यो ।   आफ्नै देशको उत्पादन, प्रयोग गर्न पाए हुन्थ्यो / देश …