Month: January 2021

गजल

को जायज छन र आपसमै ठोक्छन  उनीहरु  कुकुर बौलाए झैँ आपसमा  टोक्छन उनीहरु    जनतालाइ वेकुफ बनाइ  रचिएको  मिलापत्र  मिलेर देश  भड खालोमा   झोक्छन उनीहरु    विकाशका ठुला ठुला…

गजल

गजल : छोडे लोभ लालच बल्ल पो, जिन्दगीको छाँट हुन्छ  छोडे पछी डर  जिन्दगीमा, अर्कै छाँट काट हुन्छ    संघर्ष नै हो जिन्दगी यहाँ, सुख  दुख  भइ  राख्छ  ज्यूदो बनेर…