अध्यात्मको बाटोमा २५-मातृ महिमा
नारी बिनाको जगत कल्पना पनी गर्न सकिदैन । नारी शृष्टिकर्ता हुन । जन्मदात्री हुन । “सम्पूर्ण नारी समस्त बिद्या र सम्पूर्ण कलाहरुकि देवि रुप हुन । कोमलता, सहृदयता, ममता, वात्सल्य र उदारता जस्ता पांच अमुल्य दैवी प्रवृतिहरु नारीको अन्तस्करणमा रहन्छ । तलको श्लोक यहि कुरा भनेको छ । विद्या: समस्ता …