Author: Pundary Aryal

गीत-बैगुनी रहिछ्यौ

गीत  बैगुनी रहिछ्यौ के भनु  मैले  लाएको माया तोडेर जानेलाई    खाएर कसम देउराली भाकी  सुटुक्क मुटु  चोरेर जाने लाई    कसरी नभनु बैगुनी तिमीलाई  नाता अरुसित जोडेर जानेलाई   …

नयाँ वर्षको शुभकामना !!!

नयाँ वर्ष २०७८ सालको शुभ अवसरमा सम्पूर्ण मेरा मित्र तथा आफन्तहरुमा ” स्वस्थ र खुशी जीवनको” हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु। नयाँ वर्षले देशको उन्नति समुत्थान ल्याओस झुपडीमा बस्ने भुइँ…

अबस्था नेता कै मात्रै  फेर्ने ?

प्रजातन्त्र भनी लडनेहरु, बिश्वास घातमा  छन्  सरकारमा जाने हरु पद, पावरको मातमा छन्    जनताका जीवन भाँड्मे, जा ती  त भेडा न हुन् पैसा मासुमा  बिक्ने  हरु, जहिले  साथमा छन…