चरी अमिलो procumbent yellow sorrel चरी अमिलोलाइ हिन्दीमा अमृत सक, टिन्पुटिया, चंगेरी, अमरुल, खट्टी बूटी भनिन्छ । चरी अमिलोको बोटानिकल नाम Oxalis corniculata हो । जहातही पाइने घाँस हो । चरी अमिलोको डाठमा ससाना पानाकार तिन पाते हुन्छ यसको टुप्पोमा पहेलो पांच पत्र भएको ससाना फुल हुन्छन । यसको पात ससानो हुनुको साथै अमिलो हुन्छ । चरी अमलामा भिटामिन ९, भिटामिन सी , प्रोटिन , क्याल्सियम , फोस्फोरस ,आइरन, niacin, बिटा क्यारोटिन पाइन्छ । anti-inflammatory, anxiolytic, antifungal, antiulcer, antipain anticancer, antidiabetic, hepato protective, antimicrobial and wound healing properties. चाङ्गेरी चुक्रिया दन्तशठाम्बष्ठा$म्ललोणिका । अश्मन्तकस्तु शफरी कुशली चाम्लपत्रक :।। चाङ्गेरी दीपनी रुच्या रुक्षोष्णा काफ वातनुत । पित्तला$म्ला ग्रहन्यर्श : कुष्ठातिसारनासिनी ।। भाव प्रकाशिनी काफ वात दोष, पेटको ट्युमर, पायल्स, लेप्रोसी ,डाइरिया डीसेंट्रीको लागि प्रयोग गरिन्छ । आयुर्वेद गुण : रस : अमला कशाय, गुण- लघु रुक्ष्य, विर्य- उष्ण , बिपाक अम्ल स्वाद – खट्टा , यसले वात र कफलाई सन्तुलन गर्दछ । चरी अमलामा निम्न तत्व समावेश छन् :- anti-inflammatory, anxiolytic, anticonvulsant, antifungal, antiulcer, antinociceptive, anticancer, antidiabetic, hepatoprotective, antimicrobial and wound healing properties.

तामा को भाडा सफा गर्न यसको झार प्रयोग गर्दछन । चरी अमिलोको पंचांगलाइ उमालेर क्वाथ बनाइ खाएमा पेट दुखेको ग्यास बढेको संच गर्नुको साथै पखाला चलेको पनि बन्द हुन्छ ।

हिचकि बादुली लाग्दा यो खादा कन्ट्रोल हुन्छ ।

अनिद्राको उपचारमा चरी अमिलोले फाइदा गर्दछ । रक्त अल्पता हुने रोगलाई समेत यसले फाइदा गर्दछ ।

सबभन्दा बढी पायल्स रोगलाई ठिक गर्दछ ।

यसको क्वाथ खाने र चरी अमिलोको लेप बनाइ घ्यु संग मिलाई गुदमा लगाएमा पायल्स र बेरो निस्केको लाइ संच बनाउछ ।

साइड इफेक्ट

औषधिको प्रयोजनको लागी गर्भवती महिलाले खान बर्जित गरिएको छ । डाक्टरको सल्लाहानुसार मात्रा मिलाएर खान होला । एलोपेथि औशाधिसंग रियाक्सन हुन सक्छ। डाक्टरलाइ सोधेर खानु होला