अमला (indian gooseberry) आयुर्वेद अनुसार अमलालाइ प्रकृतिको बरदानको रुपमा बर्णन गरिएको छ । आयुर्वेद अनुसार अमलामा कफ वात पित्तलाइ बैलेंस गर्दछ । यसमा पौष्टिक तत्वले भरिपूर्ण भएको मानिन्छ । त्रिफला र च्यावंप्रास जस्ता आयुर्वेद औषधिको प्रमुख रसायन पनि हो । अन्य औषधिमा पनि यो रसायनको रुपमा मिश्रण गरिन्छ । संसार कै सुपर फ्रुट भनेर चिनिने फ्रेस अमलाको १०० ग्राम दानामा बिस वटा सुन्तलामा पाइने भिटामिन सी पाइन्छ ।अमला हजारौ बर्ष देखि हाम्रो खानामा आयुर्वेदिक औषधिको रुपमा प्रयोग भैरहेको छ । अमलामा anti oxidant तत्व भएकोले बिशेष गरेर क्रोनिक रोग, मुटुको रोग, सुगर र क्यान्सर रोग प्रतिरोधी गुण हुन्छ । emblic,[2][5] emblic myrobalan,[2] myrobalan,[5] Indian gooseberry,[2][5] Malacca tree,[5] or amla,[5] from the Sanskrit आमलकी (āmalakī), यसको बोटानिकल नाम Phyllanthus emblica हो । १. vitamin C युक्त अमलाले पाचन क्रिया मजबूत गराउनु साथै, इम्युन पावरलाइ बलियो बनाउछ । 2. Purifies blood अमलाले रगतलाई शुध्द गराउनको साथै रगतलाइ पनि बढाउछ, र रगतमा भएको फ्याटलाइ हटाइ मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । ३. अमलामा इन्सुलिंग बनाउन सक्ने chromium तत्व भएकोले सुगरलाइ कन्ट्रोल गर्न मद्दत गर्दछ । ४. पाचन क्रियालाइ मजबूत बनाउछ; अपच, डाईरियालाइ ठिक गर्दै पाचन क्रियालाइ बलियो बनाउछ । ५. अमलामा phytonutrients तत्व भएकोले ब्रेनको डेड सेललाइ हटाउछ, पर्सस्त anti अक्सिदेंत भएकोले मेमोरी पावर बढाउनु साथै मानसिक स्वस्थ राख्न मद्दत गर्दछ । ६. vitamin C, tannins, amino acids, and essential fatty acids भएकोले अमलाको तेलले तालुलाई बलियो बनाउछ, बाल झर्न दिदैन् र बाललाई कालो र सुन्दर बनाउन मद्दत गर्दछ । ७.भिटामिन सी भएकोले अमला जुस खानाले सरिरको छाला र आँखा स्वस्थ बनाउछ मद्दत गर्दछ । ० अमला को अचार ० अमालाको पाउडर ० अमलाको जुस, ० ड्राई अमला ० अमलाको टेब्लेट० अमलाको तेल का रुपमा प्रयोग गरिन्छ । साइड इफेक्ट १ सर्जरी भएको मानिसले अमला औषधिको रुपमा खान हुदैन । यसले रक्त श्राव गराउन सक्छ । २ गर्भावती, सुत्केरी, दुध खुवाउने महिला अमला आशाधिको रुपमा खान हुदैन ।