बुहारी झार, लज्जावती झार, छुइ मुइ, संकोचनी, Sensitiveplant, touch me not, shameplant Kingdom: plantae Class: tracheophytes Family : fabaceae Genus: mimosa Species:mimosa pudica Source: wikipedia आयुर्वेदीय औषधीय गुण : रस: कषाय ( astringent), तिक्त, ( bitter) गुण: लघु, रक्षा ( dryness ) विपाक : कटु, विर्य : शीत, (coolant ) Anti microbial, antiviral and antifungal properties, anti mumps activity, anticonvulsant properties, प्रयोग हुने भाग: पुरा भाग बिशेष : जरा निम्न रोगमा परम्परा देखि प्रयोग गरिएको १. महिनावारी हुँदा अधिक रक्त बग्दा, महिना बारी गदबध हुँदा, नाक बाट रगत बग्ने, २. डाइरिया र आउँ पर्दा ३. सुन्नेको ठाउमा, छाला पोल्ने , ग्यास्टिक गोला मा ४. थकान, अल्छी लाग्ने, ५. घाउ तथा छालाको रोगमा ६.. नाक बाट रगत बग्ने, ७. पिसाप रोकिदा, ८. प्रोस्टेटमा बृध्दि हुँदा । बिधी: १ जराको क्वाथ ४० – ४५ ml लगातार ७ सम्म खाएमा किडनीमा भएको ससाना स्टोन निस्कन्छ । पिसाप सम्बन्धि रोगलाई र पिसाप रोकिनु, पिसाप गर्न गारो हुनु ठिक गर्छ । २. प्लान्टको क्वाथ १०- १५ एम एल दिनको ३ पटक खाएमा डाइरिया, पाइल्स, र सुगर्लाई समेत ठिक गर्दछ । ३. यसको पेस्ट बनाएर घाउमा लगाए रगत बग्न रिकिन्छ । छालाको रोग संच हुन्छ । पिसाप र दिशा गर्ने भाग बन्द भएमा यसको लेप लगाएमा खुल्दछ । 4. यसको पातको चियाको रुपमा खान सकिन्छ, सुगर्लाई अकम गर्नु साथौ, anxiety depression हुन् जोगाउछ, पेटको अल्सर हुने ले सधै यसैको चिया खाए सन्चो हुन्छा Kataja avaleha – piles, ulcerative colitis, IBS, anemia, bleeding disorder, gastritis, inflammatory condition Ural BPH capsule : for benign prostatic hyperplasia Pilocure tablet : for piles and hemorrhoid