17.टिमुर (sichuan pepper )

टिमुर हाम्रो भान्सामा प्रयोग हुने प्रमुख मसाला मध्ये पर्दछ । टिमुर तिब्बती र चिनी खानाहरुमा यसको प्रयोग गर्दछन । नेपालमा पनी यसलाई मसालाकै रुपमा प्रयोग गरिन्छ ।
अंग्रेजीमा sichuan pepper, common prickly ash, sutterberry भन्दछन । टिमुर आयुर्वेदिक जरिबुटि मानिन्छ । यसमा आयुर्बेदीय औषधीय गुण समाबेश हुन्छ । यसको साना रुखमा ससाना मरिच जस्ता दाना फल्दछ । फलको दाना बाहिरको बोक्रा प्रयोग गरिन्छ । टिमुर प्राय चटनी र अचारमा प्रयोग गरिन्छ ।

Scientific classification
Kingdom: plantae
Class: Sapindales
Family : Rutaceae
Genus: Zanthoxylum
Species: Zanthoxylum americanum

आयुर्बेदीय औषधीय गुण :

१. दांत दुखेमा /
२. मलेरियाको ज्वरोमा, टाइफ़ाइडामा /
३. अल्सर र घाउमा /
४. फंगल इन्फेक्सनामा /
५. रुघा, खोकिमा, घाँटीको इन्फेक्सन र दुखेमा /
६. वातमा समेत फाइदा पुर्याउछ /

साइड इफेक्ट
१. कसैलाई टिमुरको एलर्जी हुन् सक्छ । यसो भएमा चिलाउने रातो दाग सरिरमा देखिने सास फेर्न गारो हुने गर्दछ ।

Leave a Reply